×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NABIL AD
Civil Bank

साउन लाग्या छ, हजुर साउन लाग्या छ ! पशुपतिमा सेल्फी खिच्ने रहर जाग्या छ… (फोटो कथा)

GARIMA BANK AD
BIZBAZAR AD
  • सुर्जनी पौडेल / अर्थ सरोकार डटकम 
काठमाडौँ – यसैपनि पशुपतिनाथ मन्दिरमा सधैंजसो भीड नै हुन्छ । साउन र  शिवरात्री, तीज जस्ता चाडबाडमा पशुपतिको रौनक बेग्लै हुन्छ । अहिले साउनको महिना, पशुपतिमा अचाक्ली भीड छ । सोमबार र शनिबार अझ बढी भीड छ । पशुपतिनाथको मन्दिरमा बाहिरसम्मै दर्शनार्थीहरुको लाइन छ ।
संगै छ दर्शनपछी सेल्फी खिच्नेहरुको भीड । पशुपति भ्रमणलाई सम्झन लायक बनाउन होस् वा पशुपति घुमेका यादहरु फेसबुकमा पोष्ट गर्न । वा अरुले खिचेको देखेर रहर नै किन नलागोस् । पशुपतिको मूलगेट बाहिर सेल्फी खिच्नेहरु प्रशस्तै भेटिन्छन् । यसले सीधा अर्थमा खिच्ने र देख्नेलाई रमाइलो मात्र भएपनि समग्रमा पशुपतिनाथको प्रवर्दन गरेको छ । आन्तरिक पर्यटनको प्रवर्दन गरेको छ ।
र त अर्थ सरोकारकर्मीलाई यी सेल्फीहरुलाई आफ्नो क्यामरामा कैद नगरी मनैले मानेन ।    
       
  
सबै तस्विरहरु ओप्पो एफथ्रीबाट लिइएका हुन् । त्यहि भएर तस्विरमा रहेको कम गुणस्तरलाई अन्यथा नलिनुहोला । – सम्पादक  
साउन सन्दर्भका यी सामाग्रीहरु छुटे कि ?
Hamro Parto AD
MEGA
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal