×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रिपरिषद्को बैठक बस्दै, सेबोनमा अध्यक्ष नियुक्त हुनसक्ने

GLOBAL IME BANK
SHREE KESH

मन्त्रिपरिषद्को बैठक बस्दै, सेबोनमा अध्यक्ष नियुक्त हुनसक्ने

५ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मन्त्रिपरिषद्को बैठक बस्दै, सेबोनमा अध्यक्ष नियुक्त हुनसक्ने
काठमाडौँ । आज बिहिबार दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे  मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आज बस्ने बैठकले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न सक्ने बताईएको छ ।
बोर्ड अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले बोर्ड अध्यक्षमा नियुक्त गर्नको लागि कृष्णराज पोखरेल, गोपालप्रसाद भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेर मन्त्रिपरिषदमा पठाईसकेको छ ।
अब मन्त्रिपरिषद्को बैठकले यी ३ जनामध्येबाट १ जनालाई बोर्ड अध्यक्ष नियुक्त गर्ने छ । यससंगै करिब ५ महिनापछि बोर्डले नेतृत्त्व पाउने अवस्था बनेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: