सिटिजन्स बैंक र जामुनी अटो सेन्टर प्रा.लिबीच सम्झौता, स्कुटर खरिद गर्दा २५ हजार सम्मको आकर्षक छुट पाईने 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेश नल लिमिटेड र भृकुटिमण्डप काठमाडौंस्थित जामुनी अटो सेन्टर प्रा.लिबीच सम्झौता भएको छ ।  बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्बन्धि उक्त समझदारी भएको हो। सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले जामुनी अटो सेन्टरमा स्कुटर खरिद गर्दा रू २५००० सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित … Continue reading सिटिजन्स बैंक र जामुनी अटो सेन्टर प्रा.लिबीच सम्झौता, स्कुटर खरिद गर्दा २५ हजार सम्मको आकर्षक छुट पाईने