×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आहा ! रारा… (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आहा ! रारा… (तस्विरहरु)

Artha Sarokar

२६ कार्तिक २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मौसम खुलेपछि नेपालको ठूलो र गहिरो धर्तीको अप्सरा उपनामले चिनिएको रारा तालको सौन्दर्यता झनै बढेको छ । समुन्द्री सतहदेखि २९ सय मिटरको उचाइमा रहेको रारा तालमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दो छ । 

रारा तालले एक दिनमा ७ प्रकारको रंग फेर्ने गर्दछ । पर्यटकीय गन्तव्यका रुपमा प्रख्यात रारामा दैनिक हजारौँ पर्यटक घुमफिरका लागि पुग्ने गर्छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी