सिटिजन्स बैंक घोटाला प्रकरण: सीइओ गणेशराज पोखरेल विरुद्ध पनि मुद्धा दर्ता, ‘कागज नै हेर्न नदिई सहिछाप गराईयो’

काठमाडौँ । सिटिजन्स बैंक घोटाला प्रकरणमा बैंकले रोजी कंडेल विरुद्ध प्रहरीमा जाहेरी दिएपछि कंडेलको परिवारले पनि बैंकका सीइओ गणेशराज पोखरेलविरुद्ध मुद्धा दर्ता गराएको छ । आफुलाई पढ्न नै नदिई कागजमा सहि गर्न लगाएको, र बैंकमा भएको घोटाला प्रकरणमा आफ्नो सम्पत्तिसमेत बैंकले रोक्का गरिसकेको अवस्थाआमा सहमति विपरित पहरीमा जाहेरी लिएर गएकाले तत्काल रोजी कंडेललाई पक्राउ नगर्न … Continue reading सिटिजन्स बैंक घोटाला प्रकरण: सीइओ गणेशराज पोखरेल विरुद्ध पनि मुद्धा दर्ता, ‘कागज नै हेर्न नदिई सहिछाप गराईयो’