सिटिजन्स बैंक घोटाला प्रकरण: कर्मचारीबाट असुलियो २०-२० लाख रुपैयाँ ! निलम्बन ९ जनालाई, जाहेरी मात्र १ लाई !

काठमाडौँ । सिटिजन्स बैंकमा भएको घोटाला प्रकरणमा बैंकले प्रहरीकहाँ जाहेरी नदिने सर्तमा विभिन्न कर्मचारीहरुबाट जनही २०-२० लाख्र रुपैयाँ असुल गरेको पाइएको छ । २० लाख तिरे रोजी कंडेलविरुद्ध मात्र जाहेरी दिने, र नतिरे पैसा नतिर्नेहरुविरुद्ध पनि जाहेरी दिने भन्दै बैंकले विभिन्न कर्मचारीबाट २०-२० लाख रुपैयाँ उठाएको पाइएको छ । बैंकले सो घोटाला प्रकरणमा संलग्न भएको … Continue reading सिटिजन्स बैंक घोटाला प्रकरण: कर्मचारीबाट असुलियो २०-२० लाख रुपैयाँ ! निलम्बन ९ जनालाई, जाहेरी मात्र १ लाई !