नेपाल बैंकका पूर्व अध्यक्ष भ्रष्टाचारी ठहर, घुस नलिई दिदैनथे ऋण !

काठमाडौँ । ऋण लिँदा बैंकका अध्यक्ष वा सिइओले घुस खान्छन् ? प्राइभेट बैंकमा त यसै भन्न सकिएन तर सरकारी बैंकमा भने यस्तो घुस ओपन सेक्रेटजस्तै छ । यसो त ऋण लिन मात्र होइन, काम लिन, टेन्डर लिन, अवार्ड लिन, अडिट लिन धेरै कुरामा घुस चल्छ सरकारी बैंकमा । राष्ट्रिय वाणिज्य बैंक होस्, वा नेपाल बैंक, … नेपाल बैंकका पूर्व अध्यक्ष भ्रष्टाचारी ठहर, घुस नलिई दिदैनथे ऋण ! पढ्न जारी राख्नुहोस्