Skip to content

Artha Sarokar Presents : Nepalese Share Market Training Program 2080-81

अर्थ सरोकार डटकमले विभिन्न ठाउँहरुमा सेयर तालिम गर्दै आएको छ । हालसम्म हामीले ३ दर्जन बढी ठाउँहरुमा सेयर तालिम गरिसकेका छौँ । अघिल्लो बर्ष २०७९ मा हामीले सातै प्रदेशका विभिन्न ठाउँहरुमा सेयर तालिम सम्पन्न गरेका थियौँ । बिकट पश्चिम रुकुमदेखि देशको राजधानी काठमाडौँसम्म हामीले सेयर बजार तालिम सम्पन्न गरेका छौँ । आर्थिक बर्ष २०८०-८१ मा पनि हामीले विभिन्न ठाउँमा सेयर तालिम सपन्न गरेका छौँ । नेपाल जेसीस, धितोपत्र ब्रोकर एसोसिएसन लगायतका संस्थाहरुसँग कतै मिलेर त कतै अर्थ सरोकारको एकल प्रयासमा हामीले देशभर सेयर तालिम आयोजना गरिरहेका छौँ ।

देशमा मात्र होइन, विदेशमा पनि हामीले सेयर तालिम आयोजना गरिरहेका छौँ । सोहि अनुरुप हामीले जापानको टोकियो र ओसाकामासमेत नेपाली सेयर बजारसम्बन्धि तालिम आयोजना गरेका थियौँ । यो आर्थिक बर्षमा सात देशमा सेयर तालिम आयोजना गर्ने हाम्रो लक्ष छ ।

सेयर तालिममा सहभागी हुन तलको फर्म भर्नुपर्नेछ । त्यसपछि हामी तपाईंहरुलाई तपाईंको दर्ता रोल क्रम, वा तपाईंको ठेगाना अनुसार सोहि ठाउँमा सेयर तालिम हुँदा सहभागिताका लागि सम्पर्क गर्नेछौँ ।

  • सेयर बजार सम्बन्धी १ दिने तालिम
  • तालिमकर्ता : सुबास चन्द्र भट्टराई
  • मिति : २०८१-०४-०५ गते शनिबार
  • स्थान : टेक्सास इन्टरनेशनल कलेज, मित्रपार्क, चाबाहिल
  • समय : विहान १० बजेदेखि ४ बजेसम्म
  • प्रवेश शुल्क : १००० (अक्षरुपी रु १ हजार रुपैयाँ मात्र)
  • सेयर तालिममा सहभागी हुन अनिवार्य रुपमा प्रि- रजिष्ट्रेसन गर्नुपर्नेछ ।
  • तालिममा सहभागीहरुको छनोट सम्बन्धि अन्तिम अधिकार अर्थ सरोकारमा निहीत रहनेछ ।

तालिममा सहभागी हुन तल रहेको फर्म भर्नुहोस्