×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

विराटनगर भन्सार कार्यालयका २ अधिकृत र २ नायब सुब्बामा संक्रमण पुष्टी, बढ्यो त्रास !

अर्थ सरोकार सम्बाददाता  विराटनगर । विराटनगर भन्सार कार्यालय चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार दुई जना अधिकृत र दुई जना नायब सुब्बास्तरका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । एक जना कम्युटर अधिकृत, एक जना तथ्याङ्क अधिकृत र दुई जना सोही शाखामा कार्यरत नायब सुब्बामा संक्रमण देखिएको[...]

RECENT POSTS