×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

कोरोनाको उच्च जोखिम मोल्दै सिटिजन्स बैंक, ‘बैंक पनि ‘इन्टरनेशनल’ रहेछ, हाम्रो ठाउँलाई पनि इटाली बनाउने भए…’

अर्थ सरोकार सम्बाददाता  जाजरकोट । जाजरकोटमा रहेको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा सधैंजसो ग्राहकहरुको अव्यवस्थित भीड देखिन्छ । कोरोनाको त्रासमा पूरै जाजरकोट त्राहिमाम बनेका बेला ‘सिटिजन्स बैंकमा कोरोना लाग्दैन’ भन्ने शैलीमा बैंकले उच्च लापरवाही गरेको देखिन्छ । बैंक यतिसम्म अव्यावाषित छ कि, न बैंकमा भित्र बस्न मिल्ने ठाउँ छ, न बाहिर[...]

RECENT POSTS