×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

स्याङ्जाबाट ३ व्यापारी पक्राउ, पेट्रोलमा ब्यापक कालोबजारी गरेको आरोप !

अर्थ सरोकार सम्बाददाता  स्याङ्जा । पेट्रोलमा कालोबजारी गरेको आरोपमा स्याङ्जाको पुतलीबजार नगरपालिका ३ आमबोटबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गर्दै गरेका उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पुतलीबजार नगरपालिका ३ आमबोट बस्नेहरु २४ वर्षीय गौरव प्रधान, ३३ वर्षीया बिष्णुमाया शर्मा र सोही[...]

RECENT POSTS