ARCHIVE
नेपाल विद्युत् प्राधिकरणलको माेबाइल एप सञ्चालनमा, अब विद्युतका सम्पूर्ण कारोबार माेबाइल एपबाटै गर्न सकिने

अर्थ सरोकार सम्बाददाता काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएको छ । विद्युत सेवालाई छरितो, गुणस्तरीय र आधुनिक बनाउन प्राधिकरणले साे एप सञ्चालनमा ल्याएकाे बताएकाे हाे । प्राधिकरणका अनुसार अब ग्राहकले आजदेखि साे एप प्रयोग गरेर सम्बन्धित कार्यालय तथा शाखासमक्ष गुनासो वा समस्या राख्न सक्ने छन् । साे[...]