ARCHIVE
नवनिर्वाचित सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ…

काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । सभामुख सापकोटाले राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार बिहान पद तथा गोपनीयताको सपथ लिएका हुन् । सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिती थियो । प्रतिनिधिसभाले आइतबार सापकोटालाई निर्विरोध सभामुखमा चयन[...]