ARCHIVE
बर्दिबासको महोत्तरीमा सेञ्चुरी बैंकको शाखा रहित बैकिङ्ग सेवा सुरु

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सेवामा थप विस्तार गर्दै बर्दिबास नगरपालिका – ३, पाटु, महोत्तरीबाट शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । प्रदेश २ का बैंकका प्रमुख सौरभ चौधरी तथा बर्दिबास नगरपालिका – ३ का अध्यक्ष राजन प्रसाद ढुङ्गगानाले सयुक्त रुपमा एक समारोहका विच बर्दिबास, पाटुमा शाखारहित[...]