ARCHIVE
मंगलबार १.९२ अंकले घट्यो बजार, कारोबार ४४ करोड २२ लाख माथि

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार १.९२ अंकले घटेर ११६६.०३ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७७ कम्पनीको १३ लाख २ हजार ९८६ कित्ता सेयर खरिद बिक्री हुँदा ४४ करोड २२ लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार नेपाल लाइफ[...]