ARCHIVE
आरएमडीसी लघुवित्त वित्तीय संस्थाका सञ्चालक मिलन कुमार राईले दिए राजिनामा

काठमाडौँ – आरएमडीसी लघुवित्त वित्तीय संस्थाका सञ्चालक मिलन कुमार राईले सञ्चालक पदबाट राजिनामा दिएका छन् । संस्थाले सर्वसाधारण सेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक राईको मंसिर ५ गतेदेखि लागु हुने गरि राजिनामा स्वीकृत गरेको हो ।
RECENT POSTS

मुस्ताङको जोमसोममा टाटा मोटर्सको वर्कशप सञ्चालन
अर्थ सरोकार

रोकिएन बजार घट्ने क्रम, १०.५४ अंकले घट्यो बजार
अर्थ सरोकार