ARCHIVE
लक्ष्मी लघुवित्तले २६.३२% लाभांश पारित गर्न मंसिर २० मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

एजिएम नोटिस : कम्पनी : लक्ष्मी लघुवित्त वित्तीय संस्था इभेन्ट : साधारणसभा हुने मिति : मंसिर २० गते विवरण : लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आठौँ वार्षिक साधारण सभा मंसिर २० गते बोलाएको छ । सभाको प्रयोजनका लागी कम्पनीले मंसिर ११ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । मंसिर १०[...]