ARCHIVE
१६% बोनसमा मूल्य समायोजनपछि प्रभु बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस : कम्पनी : प्रभु बैंकमूल्य समायोजन सेयर : १६% बोनस समायोजनपछि सेयर भाउ : प्रति कित्ता २३० रुपैयाँ १७ पैसाविशेष साधारण सभा : मंसिर ६ गते विवरण :प्रभु बैंकको १६% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २३० रुपैयाँ १७ पैसा कायम गरिएको छ । मंगलबार बैंकको[...]