ARCHIVE
एनएमबि बैंकले ३५% लाभांश दिँदै, बोनस सेयर र नगद कति ?

काठमाडौं – एनएमबि बैंकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट ३५% लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति ३९३औँ बैठकले सेयरधनीलाई २१% बोनस सेयर र १४% नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले २ अर्ब ४२ करोड १२ लाख ४५ हजार ७५९ रुपैयाँ बराबरको बोनस सेयर र १[...]