ARCHIVE
लक्ष्मी लघुवित्तको खुद नाफा ३७.३६% ले वृद्धि हुँदा अन्य सूचकको कस्तो छ अवस्था ?

काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खुद नाफा ३७.३६% ले वृद्धि गरेर ३ करोड १७ लाख ६८ हजार रुपैयाँ पुर्याएको छ। गत वर्षको यहि अवधिमा संस्थाले २ करोड ३१ लख २६ हजार रुपैयाँ खुद नाफा कामएको थियो[...]