ARCHIVE
एनएमबि लघुवित्तले गर्यो पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कति कमायो नाफा ?

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार संस्थाले यस अवधिमा १ करोड १२ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १४०३ प्रतिशतले धेरै हो । संस्थाले गत[...]