ARCHIVE
नेपाल राष्ट्र बैंकले ७ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै, अपराह्न ३ बजे बोलकबोल

काठमाडौं – नेपाल राष्ट्र बैंकले ७ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्ने भएको छ । बैंकले यो ट्रेजरी बिल मंगलबार निष्काशन गर्नको लागि सोमबार अपराह्न ३ बजे बोलकबोल गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल निष्काशन गर्न लागेको हो । [...]