×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्से सूचिकृत !

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ ।  शुक्रबार कम्पनीको ६८ हजार ९६४.९५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट १०.४५% बोनस सेयर वितरण गरेको थियो । 

RECENT POSTS