ARCHIVE
मुक्तिनाथ विकास बैंक र केजे देव कर्नरबीच सम्झौता, बैंकका ग्राहकलाई गरगहना बनाउने शुल्कमा २५% सम्मको छुट

काठमाडौँ – मुक्तिनाथ विकास बैंक लि. र केजे देव कर्नर, काठमाडौंबीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले केजे देव कर्नरमा गरगहना बनाउने शुल्कमा २५% सम्मको छुट दिने व्यवस्था भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट सञ्चालन विभागका[...]