ARCHIVE
काठमाडौंमा थाई फेस्टिवल हुने, ‘लक्की ड्र’ मार्फत् एक जनालाई थाइल्याण्ड घुम्न पाउने अवसर

काठमाडौँ – काठमाडौंमा ‘थाई फस्टिबल’ आयोजना हुने भएको छ । काठमाडौंस्थित थाई दुताबासले यही असोज ११ गते शनिबार काठमाडौंको होटल सांग्रिलामा सो फेष्टिबल आयोजना गर्न लागिएको जानकारी गराएको हो । दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन सो फेष्टिबल आयोजना गर्न लागिएको नेपालका लागि थाई राजदुत भकवत तन्सकुलले जानकारी दिनुभयो ।[...]