ARCHIVE
शान्ति सेनामा जाने नेपाली सेनाको तलब प्रतिमहिना ८५ अमेरिकी डलर बढ्यो, कहिलेदेखि हुन्छ लागु ?

काठमाडौँ । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहिना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ । सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त गरिरहेको भत्तामा अमेरिकी ८५ डलर थप गरी प्रतिमहिना[...]