ARCHIVE
सरकारी कर्मचारीको नयाँ पेन्सन योजना सुरु, के-के छन् सुविधाहरु ?

काठमाडौँ । कर्मचारी संचय कोषको योगदानमा आधारित पेन्सन योजनाको औपचारिक रुपमा सुरु भएको छ ।उक्त योजनाको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका हुन् ।यस योजनालाइ ‘याेगदानमा आधारित निवृत्तिभरण काेष’ नाम दिईएको छ । यस योजना अन्तर्गत यसै चालु आथिक वर्षको साउन १ पछि नियुक्त भएका स्थायी निजामती, प्रहरी, सैनिक, शशस्त्रलगायतका कर्मचारी समावेश हुनेछन् । [...]