ARCHIVE
प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक, मेगा, ग्लोबल र एनआईबिएलमा बैंक ब्यालेन्स कति छ ? (विवरणसहित)

काठमाडौं । नेपाली सेनाले पहिलो पटक प्रधानसेनापतिको सम्पत्ति सार्वजनिक गरेको छ । सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार थापाको काठमाडौं महानगरपालिका २६ मा घर छ भने काठमाडौं, नवलपरासी र लमजुङमा केही पैत्रिक र केही आफूले किनेको जग्गा छ । यस्तै ५५ तोला सुन, ५९० तोला चाँदी, करिब १० लाख रुपैयाँको हार[...]