ARCHIVE
एनआइसी एसिया बैंकले २१.०५२६% लाभांश पारित गर्न असोज १० मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

एजिएम नोटिस : कम्पनी : एनआइसी एसिया बैंक इभेन्ट : साधारण सभा हुने मिति : असोज १० गते विवरण : एनआइसी एसिया बैंकले असोज १० गते बार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि एनआइसीले भदौ २९ गतेदेखि असोज १० गतेसम्म बुक क्लोज गर्ने भएको छ । पेस[...]