ARCHIVE
स्वच्छ र सफा बनाउने उद्देश्यसहित ललितपुर महानगरपालिकाले ल्यायो २ वटा ब्रुमर संचालनमा (भिडियो रिपोर्ट)

काठमाडौँ । ललितपुर महानगरपालिकाले पनि २ वटा ब्रुमर संचालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी २ वटा ब्रुमर संचालनमा ल्याइएको जानकारी दिनु भएको हो । उहाँले महानगरपालिकालाई धुलोरहित बनाउने अभियान अन्तरगत साउन १० गते खरिद गरिएको २ वटा ब्रुमर संचालनमा ल्याइएको बताउनुभयो[...]