ARCHIVE
कामना सेवा विकास बैंकको नारायणगढ शाखा स्थानान्तरण

काठमाडौँ – कामना सेवा विकास बैंक लि.को चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३, स्थित नारायणगढ शाखा कार्यालय मंगलबार स्थानान्तरण भएको छ । हाल सञ्चालित भवनसंगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भई कारोबार शुभारम्भ गरेको हो । भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले उक्त शाखाको कारोबार शुभारम्भ गरिन् । स्थानान्तरण[...]