ARCHIVE
लक्ष्मी भ्यालु फन्ड–१ को १५% नगद लाभांश सुरक्षित गर्ने कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं – लक्ष्मी भ्यालु फन्ड–१ ले १५% नगद लाभांश वितरण गर्न बुकक्लोज मिति तय गरेको छ । फन्डले नगद लाभांश वितरण गर्नको लागि १ दिने साउन २८ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार साउन २७ गते सोमबार सम्म कायम रहने सेयरधनीले मात्र लाभांश दाबी गर्न पाउनेछन् ।