ARCHIVE
युनाइटेड इन्स्योरेन्सको २४०% हकप्रद सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

काठमाडौं – युनाइटेड इन्स्योरेन्सको २४०% हकप्रद सेयरमा मंगलबार मूल्य समायोजन भएको छ । कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजनपछि सेयर कारोबार २९९ रुपैयाँ १२ पैसालाई आधार मानेर खुलेको छ । कम्पनीले २४०% हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरीसकेको छ । अब यसले छिट्टै १ः२.४ अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर[...]