ARCHIVE
युनाइटेड इन्स्योरेन्सको २४०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं – युनाइटेड इन्स्योरेन्स कम्पनीले २४०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले उक्त हकप्रद निष्काशन गर्नका लागि साउन १४ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार, साउन १३ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र हकप्रद सेयर भर्न पाउने छन् । कम्पनीले १ः२.४ अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता[...]