ARCHIVE
ग्लोबल आइएमइ बैँकले मेरो चार हजार रुपैयाँ यसरी ‘गायब’ बनाइदियो…!

ग्लोबल आइएमइ बैँक र जनता बैँकको ‘बिग मर्जर’को ‘बिग’ चर्चा मिडियामा छाइरहेको बेला एउटा समस्या मलाई परेको छ । मिडिया र बैँकका लागि त्यो एकदमै ‘स्मल’ समस्या होला, तर उपभोक्ता र म स्वयंको लागि भने त्यो पनि ‘बिग’ नै हो। हाम्रा क वर्गका बैँकहरुको प्रोफेसनलिजम कस्तो छ र टेक्निकल समस्या[...]