ARCHIVE
प्लस टु पछि सिए पढ्न चाहानुहुन्छ ? कक्षा ११ मै यसकारण ब्रिजवाटर कलेज रोज्दा राम्रो !

काठमाडौँ । के तपाईं भर्खर एसइइसकेको विद्यार्थी हुनुहुन्छ ? भविष्यमा के बन्ने सोच राख्नुभएको छ ? डाक्टर, इन्जिनियर, चार्टड एकाउन्टेन्ट वा अरु केहि ? यदी तपाईंको सोच डाक्टर, इन्जिनियर वा अरु केहि छ भने तपाईंले कुन कुन कलेज घुम्नुभयो ? कहाँ भर्ना गर्ने सोच राख्नुभएको छ ? एक पटक आफैं[...]