ARCHIVE
ज्योतिषीय दृष्टिकोणले प्राइम-कैलाशको ‘प्राप्ति’ : ‘बास्तु मिलेको छैन, कैलाशका स्टाफलाई फाप्दैन, लगानीकर्तालाई औसत’

काठमाडौँ । काण्ड नै काण्डले सिथिल प्राय: भएको कैलाश बिकास बैंक प्राइम कमर्सियल बैंकमा बिलय हुने भएको छ । दुई बैंकका अध्यक्षबीच गाभ्ने गाभिने विषयमा प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।समझदारीपत्रमा कैलाश विकास बैंकको तर्फबाट अध्यक्ष नारायणप्रसाद पौडेल र प्राइम बैंकको तर्फबाट अध्यक्ष राजेन्द्रदास श्रेष्ठले हस्ताक्षर गरेका छन् । कैलाश[...]