ARCHIVE
कामना सेवा बैंकले गर्याे ‘स्मार्ट टेलर’ सुविधाको शुरु

काठमाडौं – कामना सेवा बैंकले स्मार्ट टेलर सुविधाको शुरुवात गरेको छ । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आफ्नो मुख्य शाखा कार्यालय ज्ञानेश्वर, काठमाडौंमा मोवाईल बैकिङ मार्फत “स्मार्ट टेलर” सुविधा सञ्चालनमा ल्याएको हो । बैंकको मोवाईल सेवा[...]