ARCHIVE
कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, बैंकका कर्मचारीसहित डेढ दर्जन घाइते !

काठमाडौं । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा भीषण आँधीहुरी आएको छ । हुरीले रुखहरु ढालेको छ भने घरका छानाहरु उडाएको छ । हुरीका कारण डेढ दर्जन बढी घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीले थप मानवीय क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिएका[...]