ARCHIVE
निर्यात बस्तु उत्पादकहरुको माग, ‘हामीलाई ४.५ प्रतिशतमा लोन चाहियो, ५ बर्षसम्म करछुट हुनुपर्यो’ (भिडियो)

निर्यात जन्य बस्तु उत्पादन गर्ने विभिन्न संघ संथाले नयाँ उद्योग संचालन भए देखि ५ वर्ष सम्म आयकर छुटको माग राखेका छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाल गार्मेन्ट उद्योग संघ,नेपाल पस्मिना उत्पादन संघ, नेपाल कार्पेट उधोग संघ, नेपाल हस्तकला महासंघ, नेपाल फेल्ट उधोग संघ र नेपाल सिल्क एसोसियसन र[...]