ARCHIVE
इन्फिनिटी लघुवित्तको ६ लाख ४० हजार ३०० कित्ता आइपिओ भयो बाँडफाँट, नतिजा अर्थ सरोकार डटकममा

काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ६ लाख ४० हजार ३०० कित्ता आइपीओ बुधबार बाँडफाँट भएको छ । बाँडफाँट भएको आइपिओमा ६२ हजार ९ सय ९३ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको छन् । यो आइपीओमा ३ लाख २९ हजार ७९ जनाले ६९ लाख २९ हजार ९१० कित्ताका लागि रीतपूर्वक आवेदन[...]