ARCHIVE
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सुचिकृत

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर सुचिकृत भएको छ । आइतबारको कारोबारमा संस्थाको ७ लाख ७५ हजार ०६३ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो।
RECENT POSTS

सामसङको १८औं सेवा केन्द्र जनकपुरको भानुचोकमा
अर्थ सरोकार

मोरङको बिराटचोकमा बजाजको नयाँ शोरुम विस्तार
अर्थ सरोकार