ARCHIVE
अव सार्वजनिक गाडीमा चुरोट पिए जरिवाना हुने, ८३ हजार युवालाई सरकारले सित्तैमा सिपमूलक तालिम दिने !

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट प्रस्तु गरिरहेका छन् । यसैक्रममा उनले अव सार्वजनिक गाडीमा चुरोट पिए जरिवाना हुने र, ८३ हजार युवालाई सरकारले सित्तैमा सिपमूलक तालिम दिने बताएका छन् । यस्तै सरकारले स्कुल पढ्ने बालबालिकालाई खाजा खर्चका लागि ५ अर्ब रुपैयाँ बजेट छुट्याएको उनले जानकारी दिएका छन् ।[...]