ARCHIVE
बुधबार १९.१४ अंकले बढ्यो बजार, कारोबार ९५ करोडको हाराहारीमा

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार १९.१४ अंकले बढेर १२७९.२९ विन्दुमा आइपुगेको छ । कुल ९५ करोड ३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: जिबिआईएमइ र एनआईसिएले गरेका छन् । कारोबारको[...]