×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

वर्षको कारोबार अन्तिम दिन पनि घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ – वर्षको कारोबारको अन्तिम दिन पनि सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ६० हजार २ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले घटेर प्रति तोला ५९ हजार ६ सय मुल्यमा कारोबार भइरहेको छ । त्यस्तै गरि चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले[...]

RECENT POSTS