ARCHIVE
एनएमबि बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

काठमाडौं – एनएमबि बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढंगले विस्तार गर्ने सहमति भएको छ । उक्त सहमति पत्रमा एनएमबि बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी र एनबीआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरे । यस सम्झैता पत्र अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी[...]