ARCHIVE
एलआईसी नेपालले चैत ४ मा डाक्यो साधारण सभा, १२% बोनस प्रस्ताव पेस गर्दै

एजिएम नोटिस : कम्पनी : लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल लि. इभेन्ट : साधारण सभा हुने मिति : चैत ४ गते विवरण : लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (LIC नेपाल) लि.ले चैत ४ गते साधारण सभा डाकेको छ । कम्पनीले सभाको लागि फागुन २१ गतेदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । पेस गर्ने प्रस्तावहरु[...]