ARCHIVE
बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रति तोला ६१ हजार २ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ६१ हजार ४ सय मुल्यमा कारोबार भइरहेको छ । त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला[...]