ARCHIVE
सिटिजन्स बैंकको ३.६२८% बोनस सेयर र १.६३५% नगद लाभांश दिँदै

अर्थ सरोकार सम्बाददाता काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलले ५.२६३% लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ३.६२८% बोनस सेयर र १.६३५% नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने बैंकले जनाएको छ[...]