×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

काँग्रेसकै लाइनमा एकीकृत समाजवादी, छानविन समिति बनाएर सहकारी ‘ठग’लाई कारवाही गर्न माग

काठमाडौं । सहकारी ठगी प्रकरणमा छानविन समिति बनाएर कारवाही गर्न नेपाली एकीकृत समाजवादी पार्टीले माग गरेको छ । बालकुमारीमा बसेको पार्टीको बैठकले छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न माग गरेको हो । एकीकृत समाजवादीको ८औं बैठकले सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारणको बचत अपचलन गरेको निष्कर्ष निकालेको छ । ‘कतिपय[...]

RECENT POSTS